खुर्सानीमा एक किसिमको तत्वो हुन्छ जस्मै काप्साइसिन (कप्सैकिन ) भनिन्छ । जस्ले गर्द खुर्सानी पिरो हुने गर्दछ। यही पिरो तत्वोको कारण हामीलाई खान मिठो लाग्ने पनि हुन्छ। हामीले दैनिक जीवन मा प्रयोग गर्ने मसला मध्ये खुर्सानीको भूमिका निकै मत्वोपूर्ण हुन्छ। नयाँ खोज तथा अनुसन्धानले यो पनि पत्ता लगाएका छन कि खुर्सानी खाद किनइ फाईदा पनि हुन्छ। आउनुस् जानौ के रहिछनत ति फाईदाहरु ।
१ प्रकृतिक कुपमा पिदा घटाऊने काम गर्छ । (Natural pain relief)
कुर्सानीले प्रकृतिक रुपमा पिद्दाको निधान गर्छ। यस्मा हुने काप्साइसिन नामक तत्वोले पिडा काम गर्न निकै मत्त्वो पूर्ण भूमिका खेल्दछ ।
२ मुटुको लागी पनि फाईदा जनक ( Cardiovascular benefits )
अनुसन्धान ले यो देखएको छ कि रातो खुर्सानी खाने मनिष मा अन्ये को भन्दा कोलेस्ट्रोल हुने सम्भावना पनि काम हुन्छ। संसारका धेरै ठाउँ जहाँ रातो खुर्सानी खाने कल्चर छ त्यहाँको मनिषहरु मुटुको रोगबाट कमै प्र्भभित हुने गरेको पाइयको
३ शरीरमा भएको फोहोर साफा गर्दछ।
रातो खुर्सानी ले फोक्सो तथा नाक तथा घाटीमा भएको congestion अर्थात बिभिन्न फोहोर हरु जस्ताइ कफ, सिगान तथा अन्य फोहोर पदार्थ लाई निकाल्न सहयोग गर्छ।
४ प्रतिरोधात्मक क्ष्यमता बढाउछ ।
रातो खुर्सानी जस्मा चाम्किलो कलर देखिन्छ जस्मा धेरै मात्रामा बेटा क्यरोटिन र प्रो-भिटमिन ए हुन्छ । रातो खुर्सानीमा धेरै भिटामिन सि पनि हुन्छ जस्ले रोग सग लड्ने क्ष्यमता पनि बढाउछ । भिटनिम ए healthy mucus membrane को लागि पनि प्रसिद्द छ जुन anti-infection भिटमिन भनेर पनि चिनिन्छ जस्ले नाक को प्वाल, lung, आन्द्र तथा मुत्र नली सफा पनि गर्दछ । पारीणाम स्वोरुप मनिषमा प्र्तिरोधत्मक क्ष्यमता बड्छ ।
५ Weight घटाऊछ ।
Thermogenesis अर्थात ताप उत्पादन को प्रकृयामा खुर्सानीले बाल पुर्यौछ । जुन प्रकृयामा धेरै कलोCalories वा शक्ती नाश हुने गर्दछ । त्यसैगरी खुर्सानी खाएपछी २० प्रतिशत oxygen intake पनि बद्छ । जस्ले calory burn गर्न सहयोग गर्दछ ।
