Friday, July 12, 2019

के तपाइ मनिषहरु माझ ढुक्क भएर बोल्न चाहनु हुन्छ ? चाननु हुन्छ भने यो पोस्ट पढ्नु होस् ।


मानिष को शरीर मा भिभिन्न चक्रहरु हुन्छन । सात चक्र सबै बैज्ञानीक तथा ॠषिमुनी हरु ले स्विकार गरेका छन। ति मध्य मनिपुरा चक्र, जस्लाई नावी चक्र पनि भनिन्छ, शक्ती को श्रोत पनि मानिन्छ । मानब गतिशिलताको केन्द्र पनि हो यो । शक्ती तथा इच्छ् शक्ती को श्रोत पनि मनिपुरा चक्र हो । मनिपुरा चक्र ले सम्पूर्ण शरीर मा शक्ती भर्ने गर्दछ । यदी यो चक्र कमजोर भयो भने मनिषमा भिभिन्न किशिम्का कमी कम्जोरी पनि देख पर्दछन । ति मध्य मनिषमा इच्छ्याशक्ती को कमी तथा वाक शक्ती पनि निर्बल हुने गर्दछ । मन्निस हरु सग बोल्न डर लाग्ने साथै शरीर नातागत महसुश पनि हुन्छ । 
मनिपुरा चक्र को फाईदाहरु :
(Mantra : Ram)




१ मनिपुरा चक्र ले मनिषमा प्राण भर्ने गर्दछ । नावी शक्ती को केन्द्र भएको हुँदा यो चक्र शकृया हुँदा शरीरका हरेक अङ्गमा शक्ती संचार हुन्छ ।
२ जब बच्चा आमाको पेट मा हुन्छ सबै भोजन रस नावी बाटनै प्रधान हुने गर्छ । तेसैले यो शक्ती को केन्द्र हो । यस्को शकृयाताले शक्ती मा ब्रिद्धी आउछ ।
३ मानिष यदी बोल्न दरनुने तथा आत्मबलमा कमी को स्तिथितीमा छ भने यो कमी कम्जोरी लाई पनि एस्ले निर्मुल पार्दछ ।
४ मानिष भोजन पाचन शक्ती मा पनि ब्रिद्दी आउछ ।

मनिपुरा चक्र को कसरी शकृया गर्ने :

ॠषिमुनी हरु ले धेरै तरिका हरु पत्त लग्गएक छन कि जस्को मध्यम द्वरा हामी हाम्रो शरीर को थिक सग सन्तुलनमा राख्न सक्छौ । त्यसमध्य योग तथा ध्यान सबै भन्दा लाभदाएक मानिन्छ । मनिपुरा चाक्र मा ध्यान लगाएर गरिने ध्यान लाई मानिपुरा ध्यान भनिन्छ जस्बाट यो चक्र शकृया हुन पुग्छ ।

यो ध्यान गर्ने बिधी :

१ ढाड सिध गरु सुखासन मा बस्ने ।

२ थोरै सिर नुगाउने र छाती मा तास्ने कोशीस गर्ने ।


3 श्वास लिने र नावी लाई दबानुने .

४ श्वास बिस्तारै छोड्ने


यो प्रकृया १० देखी 20 मिनेट सम्मा गर्ने । ध्यान गर्दा आफ्नो सम्पूर्ण ध्यान नावी मा लगाउने र आफ्नो नावी छक्र बिस्तारइ शक्तिशाली भएको महसुस गर्ने । केही दिन यो ध्यान गर्द तपाईंमा अलौकिक शक्ती को बिकास हुन पुग्दछ । यो बिज्ञान द्वर प्रमाणित तथ्य हो ।

Monday, July 1, 2019

Love Calculator

Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator  Love Calculator 
LOVE CALCULATOR
+




Date converter: From Nepali (BS) to English (AD) and From English (AD) to Nepali (BS)

Date converter:
                     From Nepali (BS) to English (AD)
                      From English (AD) to Nepali (BS)
मिती परिवर्तन
                         नेपाली बाट अङ्रेजीमा र अङ्रेजी बाट नेपाल मा 




Date converter:
                     From Nepali (BS) to English (AD)
                      From English (AD) to Nepali (BS)
मिती परिवर्तन
                         नेपाली बाट अङ्रेजीमा र अङ्रेजी बाट नेपाल मा

Date converter:
                     From Nepali (BS) to English (AD)
                      From English (AD) to Nepali (BS)
मिती परिवर्तन

                         नेपाली बाट अङ्रेजीमा र अङ्रेजी बाट नेपाल मा 

                     From Nepali (BS) to English (AD)
                      From English (AD) to Nepali (BS)
मिती परिवर्तन
                         नेपाली बाट अङ्रेजीमा र अङ्रेजी बाट नेपाल मा 

Daily 9 Healthy Habits for a Successful Life