त्रिभुवन विश्वबिद्यालयका अप-प्रध्यापक, समालोचक तथा कबी महेश पौड्याल आफ्नो फेसबुक पोस्टमा यस्तो लेख्नु हुन्छ :
१. थुप्रै मान्छे उनको क्षमतामा विश्वास गर्छन्, र उनले चलाएको पोल–खोल अभियभनबाट प्रभावित छन् । यो उनको मेरिट कार्ड हो ।
२. अधिकांश जनता सरकारबाट दिक्क छन्, र यो अवसरलाई सरकारप्रतिको असन्तुष्टि प्रकट गर्ने अवसरका रूपमा लिइरहेका छन् । यो सरकारको डिमेरिट कार्ड हो ।
यी दुवै अवस्थामा देशको वर्तामान अवस्था नाजुक, र सरकारी तन्त्र असफल भएको आभास पाइन्छ ।
किन अयो बिरोधी-लहर ?
१. जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयः मूल्यबृद्धि, बाटोघाटो, पुलपुलेसो, पानी, प्रदूषण, स्वास्थ्य आदि क्षेत्रमा प्रगति शून्य । २. अधिकांश समय, जनताको दैनन्दिनीसँग प्रत्यक्ष सरोकार नराख्ने पानी जहाज, रेल, भ्युटावर, लक्जरी बस...भनेर समय बित्यो ।
३. कुनै पनि पूर्वाधार (कृषि, औद्योगिक उत्पादन, प्रतिव्यक्ति आय, रेमिटेन्स) आदिले प्रत्याभूत नगर्ने 8 प्रतिशतको आर्थिक बृद्धिको झुटो र हावादारी गफ ।
४. हरेक प्राज्ञिक र संवैधानिक नियुक्तिमा राजनीतिक भागबण्डा ।
५. शून्य सेवा, अगण्य कर । सेवा दिए कर दिन्छ जनताले । खोई सेवा?
६. झाडा टार्ने प्रकृतिको रोजगारी । न दिगो योजना, न स्थायी आय ।
७. भ्रष्टाचार हरेक कुनाकाप्चामा । स्थानीय निकायमा प्रतिनिधिबीच बोलचालै छैन रे ।
८. कुनै पनि न्यायिक जाँच कहिल्यै पनि निष्कर्षमा नपुग्ने । दोषी मुक्त । मरेर जाने गुम्नाम । निर्मला काण्ड ।"
Source : Mahesh Paudyal
के जनता सछै सचेत भएत ?
यस्लाई यसरी हेरौ :
क) नेपालमा जम्मा जम्मी एक करोड voters छन्न ( २०७४ को चुनाव मा ९५४४७४४ )
ख) तेस मध्य ऐले को नेकपा ले ल्यएको vote ( ३१७३४९४ + ३१२८३८९ = ६३०१८८३ ) समानुपातिक तर्फ । समानुपातिक को vote आफ्नै कार्यकर्ताहरु ले मात्रा हालेको भनेर बिश्लेशन गरिन्छ ।
ग) यो कुराको आधार के छ भने नेकपाको कार्यकर्ता १० लाख रहेछन । डेटा हेर्ने हो भने नेपाल मा एक घरमा औशतमा ४ जना सदस्य छन । यो हिसाबबाट हेर्दा यिनिहरुको प्राप्त vote बढी आफ्नै कार्यकर्ताको देखिन्छ । जुन परिवर्तन हुन अली गरो देखिन्छ । यो तथ्यले यही राजनैतीक ब्यबस्थामा नयाँ पार्टी को उदय हुन निकै संघर्श गर्नु पर्दछ ।
घ ) यस्तो हुँदा सरकारलाई आलोचना गर्ने काम छन ; केही बुद्धिजिबी, पत्रपत्रीका तथा मिडिया अनी विपक्षी पार्टी मात्र आलोचनामा उत्रिएको देखिन्छ ।नेकपाको कुरा गर्नेहो भनेर आलोचना गर्न बन्देज छ ।
समग्रमा हेर्दा पुरानै नेत्रित्तो स्थापित हुने र पुराना पार्टीहरु झन निरन्कुस हुने सम्भावना बढी देखिन्छ ।
यस्लाई यसरी हेरौ :
- जनता ऐले उठे र बढी सचेत जस्तो देखिएछन । तर चुनावमा पुरानै नेताले जितेको र नयाँ केही भीजन भए जस्तो नेताको धरौटी लिमिमी भएको देख्ने हामी नै हौ ।
- रबीलाई धेरैले समर्थन गरेको पक्कै हो । तर ति सबै जनता रबिका को अलवा अन्य नयाँ राजनैतीक पार्टीको प्रचारको अभिस्ट पुरा गर्न आएको पनि देखियो ।
- हामी जनता पनि स्वोतन्त्र नागरिक कम, पार्टीको वोकालत गर्ने कार्यकर्ता जस्ता बढी देखिन्छौ ।
- चुनाव को पारीणामको कुरा गरौ fact and figure को आधारमा :
Source : The Kathmandu Post