Tuesday, August 27, 2019
प्रभास ले भने मलाई दिपिका र आलिय मन पर्छ
प्रभास ले भने मलाई दिपिका र आलिय मन पर्छ । भारतको एक चर्चित कार्यक्रम कपिल शर्मा शो मा शाहो फिल्मको प्रोमोशनको क्रममा प्रभासले आफुलाई बलिउड अभिनेत्रीहरु मा दिपिका र आलिया मन पर्ने बातए । साथै उन्ले आफुलाई सल्मान खान तथा शरुख खान पनि मन पर्ने बाताय । जब उन्ले आफुलाई आलिया मन पर्ने भने, तब कपिल ले उन्को मजाग गर्दै भने "आलिया त अली सानौ छ ।" हासो ले सबै सो भरियो ।
उक्त कार्यक्रममा श्रद्धा कपुर पनि साथमै आएकी थिइन । कपिलले श्रद्धा ले पहिलो पटक साउथ फिल्म खेलेकोमा प्रश्न गरेका थिए कि " श्रद्धा लाई साउथ industry कस्तो लाग्यो" । उन्ली भनिन "मलाई साह्रै मन पर्यो । मलाई सबै भन्दा बढी रेस्पेक्ट् मन पर्यो । जुन हाम्रो north industry अर्थात Bollywood मा कम देख्न पाईन्छ" । बलीउड मा अली rough शब्दहरु बढी प्रयोग हुने गरेको छ ।
उक्त कार्यक्रममा हास्याबेंग्त्मक 'कैइल बनेगा करोढ्पती' भंने कार्यक्रम पनि चलेको थियो । जस्मा प्रभाश लाई प्रश्न सोधिएको थियो "बाहुबली लाई कटप्पाले किन मर्यो ? "
प्रभाशले अली शर्मिलापन देखएका थिय । उनी खसै धेरै बोलेनन । उन्ले बोलेको सबै भन्दा लामो शब्द ४ वा ५ शब्दको मात्रा थियो ।
